यात्रुबाहक बस खोल्सामा खस्दा १७ जना घाइते
मंसिर ११ ,आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका कार्यालय अगाडी रहेको खोल्सामा यात्रुबाहक बस खस्दा १७ जना घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका अनुसार म्याग्दीबाट भैरहवा जाँदै गरेको लु…