राष्ट्रिय मानव अधिकार आयोगले कान्तिपुर टेलिभिजन कार्यालयमा भएको तोडफोड र आक्रमण घटनाको जिम्मेवारी आयोजकले नै लिनुपर्ने
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कान्तिपुर टेलिभिजन कार्यालयमा भएको तोडफोड र आक्रमण घटनाको जिम्मेवारी आयोजकले नै लिनुपर्ने बताएको छ । राजावादीहरूको हिंसात्मक प्रदर्शनका क्रममा हिजो कान्तिपुर टेलिभिजनमा गरेको आक्रमणबाट भएको…