Gorkha Sansar

रोट्रयाक क्लब अफ बज्र मनास्लुले ब्रह्मचारीणी आधारभूत विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण

रोट्रयाक क्लब अफ बज्र मनास्लुले ब्रह्मचारीणी आधारभूत विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण

गोरखा – गोरखाको जराङमा रहेको एक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई सामाजिक संस्थाले न्यानो कपडा बितरण गरेको छ । बारपाक सुलिकोट गाउँपालिका ८ को जराङमा रहेको ब्रह्मचारीणी आधारभूत विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई रोट्रयाक क्लब…
अदालतले गरेको जस्तोसुकै निर्णय पनि कांग्रेसलाई मान्य हुने

अदालतले गरेको जस्तोसुकै निर्णय पनि कांग्रेसलाई मान्य हुने

काठमाडौं,पुस १३- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनका बारेमा अदालतले गरेको जस्तोसुकै निर्णय पनि कांग्रेसलाई मान्य हुने बताउनुभएको छ । कांग्रेस भक्तपुर क्षेत्र नं २ ले…
क्रियाशिल महिला पत्रकार तनहुँको अध्यक्षमा  कँडेल

क्रियाशिल महिला पत्रकार तनहुँको अध्यक्षमा कँडेल

क्रियाशिल महिला पत्रकार तनहुँको अध्यक्षमा  बिमला कँडेल निर्वाचित हुनु भएको छ । आईतबार दमाैलीमा सम्पन्न आठौं साधरण सभा तथा चौथो अधिवेशनले कँडेललाइ अध्यक्षमा चयन गरेकाे हाे ।  जसकाे नवनिर्वाचित टिमलाइ…
आपपिपल अस्पतालमा ४६ जनाको निशुल्क शल्यक्रिया

आपपिपल अस्पतालमा ४६ जनाको निशुल्क शल्यक्रिया

गाेरखाकाे आपपिपल अस्पतालमा अाज ४६ जनाकाे निशुल्क शल्यक्रिया गरिएकाे छ । अाँपपिपल अस्पताल को आयोजना र मातृका आई केयर सेन्टर काठमाडौंको प्राबिधिक सहयोगमा शल्यक्रिया गरिएकाे पालुङटार नगरपालिका स्वास्थ्य शाखाका दिपेन्द्र…
लिगलिगकोटमा आन्तरिक पर्यटक आउने क्रम बढदाे

लिगलिगकोटमा आन्तरिक पर्यटक आउने क्रम बढदाे

नेपाल राज्यको जगको रुपमा प्रसिद्ध ऐतिहासिक स्थल लिगलिगकोटमा आन्तरिक पर्यटक आउने क्रम बढेको छ । पालुङटार नगरपालिकाले नगरभित्रको मूख्य पर्यटकीय गन्तब्यको रुपमा लिगलिगकोटलाई बिकास गर्ने अभियान थालेसँगै आन्तरिक पर्यटकको आकर्षक…
अख्तियारकाे फन्दामा प्रधानाध्यापक

अख्तियारकाे फन्दामा प्रधानाध्यापक

वीरगन्ज /       अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेरा विद्यापीठ मावि श्रीपुरका तत्कालीन प्रधानाध्यापक गोपाल महतो, लेखा सहयोगी अमरदेवप्रसाद यादव, विद्यालय व्यवस्थापन समितिका सदस्य मनोजकुमार महतोमाथि छानबिन शुरू गरेको छ…
बिद्यालयले गल्ती गर्दा कक्षा १२ काे नतिजा ढिलाे हुने

बिद्यालयले गल्ती गर्दा कक्षा १२ काे नतिजा ढिलाे हुने

काठमाडौं /१० पुस – विद्यालयको त्रुटिका कारण कक्षा १२ को परीक्षाफल प्रकाशनमा ढिलाइ हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयले गल्ती नगरेको भए पुसको दोस्रो साता परीक्षाफल प्रकाशित गर्ने…
संघमा जे भएपनि प्रदेशमा मिलाैं – मुख्यमन्त्री  गुरूङ

संघमा जे भएपनि प्रदेशमा मिलाैं – मुख्यमन्त्री गुरूङ

१० पुस, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघ र प्रदेशमा जे भए पनि गण्डकीमा मिलेर सरकारमा रहन प्रस्ताव गरेका छन् । बागमती प्रदेशमा प्रचण्ड–माधवसमूहले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता…
शनिबार तनहुँकाे डुम्रे आसपासका क्षेत्र र गाेर्खामा विद्युत अवरुद्ध हुने

शनिबार तनहुँकाे डुम्रे आसपासका क्षेत्र र गाेर्खामा विद्युत अवरुद्ध हुने

भाेलि शनिबार तनहुँकाे डुम्रे आसपासका क्षेत्र र गाेर्खामा विद्युत अवरुद्ध हुने भएकाे छ । ट्रान्सफरमर मर्मतका लागि बिहान १० बजे देखि दिउँसाे ४ बजे सम्म डुम्रे क्षेत्र,बन्दिपुर, पाेखरीछाप र गाेर्खाका…
गण्डकी प्रदेशका प्रबक्ता रामशरण बस्नेत सँग गरिएकाे कुराकानी (भिडियाेमा )

गण्डकी प्रदेशका प्रबक्ता रामशरण बस्नेत सँग गरिएकाे कुराकानी (भिडियाेमा )

  गण्डकी प्रदेशका प्रवक्ता एवं भाैतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेत सँग गरिएकाे बिशेष कुराकानी भाग १ तलकाे लिङ्क क्लिक गरेर भिडियाे हेर्नुहाेला ।   https://youtu.be/s7UIeeHHTlY
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.