धादिङका मल्ल र गुरूङले जिते लिगलिगे साईकल दाैड
गोरखा । प्रथम लिगलिगे साइकल दौडको उपाधि एपिएफले जितेको छ । प्रजातन्त्र दिवशका अवसरमा लिगलिग भिलेज स्पोर्टस क्लबले आयोजना गरेको प्रथम साइकल दौड प्रतियोगिताको पुरुष र महिला तर्फका दुवै उपाधि…