प्रविधीमैत्री शिक्षक समाज गाेरखाकाे अध्यक्षमा सापकाेटा चयन
जेठ २१, गोरखा । प्रविधीमैत्री शिक्षक समाज गाेरखाले गणेशराज सापकाेटाकाे अध्यक्षतमा १३ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेकाे छ । समाजकाे गण्डकी प्रदेशका अध्यक्ष श्रीकान्त पाैडेलकाे अध्यक्षतामा सम्पन्न भेलाले समिति गठन…