अाजदेखि SEE परीक्षा शुरू, गाेरखामा २५ केन्द्र निर्धारण, २हजार ४ सय ६ बिद्यार्थी सहभागी
गाेरखा । आजदेखि देश भरी एसइइ परीक्षा सुरु भएकाे छ । विहान ८ बजेदेखि सुरु भएकाे परीक्षाका लागि गाेरखामा २५ वटा केन्द्र निर्धारण गरिएकाे छ भने २ हजार ४ सय…