बिद्यालयका सबै छात्र छात्रालाइ ड्रेस तथा झाेला बितरण
गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ८ स्थित सिद्ध प्रा.वि.मा अध्ययनरत सबै बालबालिकाहरूका लागि ड्रेस तथा झाेला बितरण गरिएकाे छ । बिद्यालयमा एक कार्यक्रमका बीच सहयाेगीहरूमार्फत बितरण गरिएकाे बिद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र…