शिक्षकहरूका लागि ७ दिने कष्टमाइज्ड डिजीटल लिटरेसी तालिम सम्पन्न (फाेटाेसहित)
असार २५, गाेरखा शिक्षकहरूका लागि गाेरखाकाे पालुङटार नगरपालिकास्थित जीवन ज्याेति माध्यमिक बिद्यालयमा सञ्चालित ७ दिने कस्टमाइज्ड डिजिटल लिटरेसी तालिम अाज सम्पन्न भएकाे छ । शिक्षा तालिम केन्द्र दमाैलीकाे अायाेजना र…