Gorkha Sansar

विद्यालय बन्दको कार्यक्रम स्थगित

विद्यालय बन्दको कार्यक्रम स्थगित

भाद्र १३, २०७९ काठमाडौँ — दुई सातादेखि आन्दोलित विद्यालय कर्मचारी परिषद्ले विद्यालय बन्दको कार्यक्रम स्थगित गरेको छ । आइतबारदेखि एक सातासम्म विद्यालय बन्दको घोषणा गरेको परिषद्ले सोमबार वार्ता र संवादबाटै…
देशैभरका सामुदायिक विद्यालयहरूमा १२ देखि १८ गतेसम्म तालाबन्दी ः माग पूरा गराउन दवाव

देशैभरका सामुदायिक विद्यालयहरूमा १२ देखि १८ गतेसम्म तालाबन्दी ः माग पूरा गराउन दवाव

गोरखा देशभरका सामुदायिक विद्यालयमा विद्यालय कर्मचारी परिषद्ले भाद्र १२ गतेदेखि  तालाबन्दी गरेको छ । देशैभर अान्दाेलनकाे क्रममा  तालाबन्दी गरिरहेको परिषद्ले जनाएको छ । तालाबन्दीका क्रममा कतै सहजै रूपमा भएकाे छ…
बिद्यालयका सबै छात्र छात्रालाइ ड्रेस तथा झाेला बितरण

बिद्यालयका सबै छात्र छात्रालाइ ड्रेस तथा झाेला बितरण

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ८ स्थित सिद्ध प्रा.वि.मा अध्ययनरत सबै बालबालिकाहरूका लागि ड्रेस तथा झाेला बितरण गरिएकाे छ । बिद्यालयमा एक कार्यक्रमका बीच सहयाेगीहरूमार्फत बितरण गरिएकाे बिद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र…
शैक्षिक गुणस्तर बृद्दीकाे याेजना लिएर अाए जति पनि लगानी गर्न म तयार छु – मेयर चिन्तन

शैक्षिक गुणस्तर बृद्दीकाे याेजना लिएर अाए जति पनि लगानी गर्न म तयार छु – मेयर चिन्तन

पालुङटार श्रावण २२ पालुङटार नगरपालिकाका नगरप्रमुख बिबश चिन्तन अजयले शिक्षकहरूले शैक्षिक गुणस्तर बृद्दीकाे याेजनासहित अाएमा जति पनि लगानी गर्न अाफू तयार रहेकाे बताउनुभएकाे छ । मेयर चिन्तनले साे कुरा शिक्षकहरूका…
पालुङटारका शिक्षकहरूलाइ कार्यमूलक अनुसन्धान लेख्न अभ्यास गराउँदै शिक्षक महासँघ

पालुङटारका शिक्षकहरूलाइ कार्यमूलक अनुसन्धान लेख्न अभ्यास गराउँदै शिक्षक महासँघ

कार्यमूलक अनुसन्धान लेखन सम्बन्धी २ दिने कार्यशाला सम्पन्न भएको छ । नेपाल शिक्षक महासँघ पालुङटार नगर समितिको आयोजनामा पालुङटार नगरपालिका वडा न ४ स्थित अमर ज्याेति मा वि मा  सञ्चालन…
शिक्षकहरूका लागि कार्यमूलक अनुसन्धान लेखन सम्बन्धी २ दिने कार्यशाला सम्पन्र

शिक्षकहरूका लागि कार्यमूलक अनुसन्धान लेखन सम्बन्धी २ दिने कार्यशाला सम्पन्र

पालुङटार, गाेरखा श्रावण २२ कार्यमूलक अनुसन्धान लेखन सम्बन्धी २ दिने कार्यशाला सम्पन्न भएको छ । नेपाल शिक्षक महासँघ पालुङटार नगर समितिको आयोजनामा पालुङटार नगरपालिका वडा न ६ स्थित रजगरे मा…
महिला समूहका सचिवहरूका लागि ३ दिने तालिम सम्पन्न

महिला समूहका सचिवहरूका लागि ३ दिने तालिम सम्पन्न

असार २८ गते गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ मा रहेकाे च्याङली सामुदायिक सिकाइ केन्द्रकाे अायाेजनामा महिला समूहका सचिवहरूका लागि ३ दिने तालिम सम्पन्न भएकाे छ । वडा नं. ७…
च्याङली सामुदायिक सिकाइ केन्द्रद्वारा महिला समूहका सचिवहरूका लागि  ३ दिने तालिम

च्याङली सामुदायिक सिकाइ केन्द्रद्वारा महिला समूहका सचिवहरूका लागि ३ दिने तालिम

गाेरखा, असार २६ गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ७ मा अवस्थित च्याङली सामुदायिक सिकाइ केन्द्रले महिला समूहका सचिवहरूका लागि ३ दिने तालिमकाे शुरूवात गरेकाे छ । सिकाइ केन्द्रका अध्यक्ष रविन्द्र…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.