कृषि उपजको बजारीकरण गर्न थप्रेकमा अन्तरक्रिया
ममता गुरुङ । महिला उद्यमी संघ शुक्लागण्डकी नगर इकाई समिति र शुक्लागण्डकी–१ थप्रेक काप्रेकका कृषक महिला दिदीबहिनीहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार काप्रेकस्थित टोल भवनमा भएको अन्तरक्रियामा महिला…