सरकारको बैठकमा नयाँ विधेयकहरूको प्रस्तुति, सूचना प्रविधि र औद्योगिक सम्पत्ति प्रमुख एजेन्डा
आजको सरकारको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची…