अझै ५ प्रतिशत जनसंख्या विद्युतको पहुँच बाहिर
१४ जेठ, काठमाडौं । अझै ५ प्रतिशत जनसंख्या विद्युतको पहुँचबाहिर रहेको पाइएको छ । आर्थिक सर्वेक्षण २०७९/८० अनुसार २०७९ फागुनसम्म ९५ प्रतिशत जनसंख्यामा मात्र विद्युतको पहुँच पुगेको छ । हालसम्म…