तनहुँको चुँदि खोलामा सबै भन्दा लामो र अग्लो झोलुङ्गे पुल बन्दै
शंकरराज नहर्की। तनहुँ १८ साउन २०८१ शुक्रवार । तनहुँको भानु नगरपालिका अन्तरगत पर्ने चुँदि खोलामा सबै भन्दा लामो र अग्लो झोलुङ्गे पुल बन्ने भएको छ। भानु नगरपालिका वडा नं ५…