पालुङटार नगरपालिका स्वास्थ्य शाखाको पोषण कार्यक्रमहरुको समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न
२०८० साल असोज १५ गते सोमबारका दिन पालुङटार नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आ.व. ०७९/८० मा सम्पादित पोषण कार्यक्रमहरुको समिक्षा तथा योजना तर्जुमा गोष्ठी कार्यक्रम सम्पन्न भएको छ | प्रमुख प्रशासकीय…