नागढुङ्गामा एकतर्फी बाटो सञ्चालन घाँसी कुवा को पहिरो पन्छ्याउन अझै समय लाग्ने
काठमाण्डौ भित्रिने मुख्य नाका नागढुङ्गामा एकतर्फी रुपमा गाडी चलिरहेका छन् । पहिरोका कारण हिजो झण्डै ६ घण्टापछि एकतर्फी रुपमा गाडी सञ्चालनमा आएको हो । पहिरो ठूलो भएकाले पन्छाउन समय लागेको…