नेकपा माओवादी केन्द्र पालुङटार ७ को अध्यक्षमा प्रेमबहादुर कुमाल।
पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा गत शनिबार भएको नेकपा माओवादी केन्द्रको वडा सम्मेलनबाट प्रेमबहादुर कुमालको अध्यक्षतामा १९ सदस्य वडा समिति गठन गरेको छ। जसको उपाध्यक्षमा कमल बहादुर गुरुङ, सचिवमा…