Gorkha Sansar

शिक्षा दिवसका अवसरमा विद्यालयमा विविध कार्यक्रम सम्पन्

शिक्षा दिवसका अवसरमा विद्यालयमा विविध कार्यक्रम सम्पन्

"ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता: साझेदारी र प्रणालीगत सक्षमता" भन्ने मूल नाराका साथ देशैभर मनाइएको शिक्षा दिवस पालुङटार नगरपालिका भित्रका सबैजसो विद्यालयहरूले पनि विविध कार्यक्रम गरी मनाएका छन्।यसै अन्तर्गत…
शिक्षा दिवसका अवसरमा विद्यालयमा अन्तरक्रिया कार्यक्रम

शिक्षा दिवसका अवसरमा विद्यालयमा अन्तरक्रिया कार्यक्रम

पालुङटार गोरखा/ असोज २ गते "ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता: साझेदारी र प्रणालीगत सक्षमता" भन्ने मूल नाराका साथ देशैभर मनाइएको शिक्षा दिवस पालुङटार नगरपालिका भित्रका सबैजसो विद्यालयहरूले पनि विविध…
अभिभावक बिहिन बालबालिकालाई शैक्षिक सामग्री वितरण सुरु

अभिभावक बिहिन बालबालिकालाई शैक्षिक सामग्री वितरण सुरु

पालुङटार गोर्खा अभिभावक बिहिन अभिभावक बिहिन बालबालिकालाई शैक्षिक सामग्री वितरण सुरु गरिएको छ। नगर उप प्रमुख सँग अभिभावक विहिन अति विपन्न विद्यार्थी शैक्षिक सहायता कार्यक्रम अन्तरगत २०८१-०५-२७ गते वडा नंम्बर…
राष्ट्र व्यापी नृत्य प्रतियोगितामा आस्था विद्या मन्दिरका छात्राहरूलाई प्रधानमन्त्रीबाट प्रथम पुरस्कार

राष्ट्र व्यापी नृत्य प्रतियोगितामा आस्था विद्या मन्दिरका छात्राहरूलाई प्रधानमन्त्रीबाट प्रथम पुरस्कार

काठमाडौँ बाल दिवस २०८१ को अवसरमा नेपाल बाल संगठनले आयोजना गरेको ूराष्ट्रिय विद्यालय लोक नृत्य प्रतियोगिता २०८१ू मा आस्था विद्या मन्दिर ९ब्ख्ः क्भअयलमबचथ क्अजयय०ि का छात्राहरूले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम…
सात बुँदे निर्णयसहित न्यायिक समिति गोर्खाको

सात बुँदे निर्णयसहित न्यायिक समिति गोर्खाको

पालुङटार,गोर्खा / स्थानीय तहको विवादलाई स्थानीय तहमा नै निरुपण एवं समाधान गर्ने अभिप्रायका साथ संवैधानिक रूपमा गठन भएका गोरखा जिल्लाको सबै पालिकाका न्यायिक समितिको काम कारबाही तथा कार्यसम्पादनमा एक रुपता…
घर भत्काउनेक्रममा च्यापिएर एक जनाको मृत्यु

घर भत्काउनेक्रममा च्यापिएर एक जनाको मृत्यु

काठमाडौँ— बागलुङको बुर्तिबाङमा घर भत्काउनेक्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा घर भत्काउने क्रममा ५५ वर्षीय बेगबहादुर विकको…
ठिगुरेश्वारामा सवारी दुर्घटना हुदाँ नेपाली सेनाका एक जनाको मृत्यु

ठिगुरेश्वारामा सवारी दुर्घटना हुदाँ नेपाली सेनाका एक जनाको मृत्यु

गोरखा नगरपालिका वडा नं. ९ ठिगुरेश्वारामा सवारी दुर्घटना हुदाँ नेपाली सेनाका एक जनाको मृत्यु भएको छ । गोरखा बजारबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग. १ क ५६५४ नम्बरको ट्रिपर र विपरीत…
पालुङटारमा आयोजित वक्तृत्व कला प्रतियोगितामा ठाँटीपोखरी बाल ज्योति बोर्डिङ स्कुलका रानाभाट प्रथम

पालुङटारमा आयोजित वक्तृत्व कला प्रतियोगितामा ठाँटीपोखरी बाल ज्योति बोर्डिङ स्कुलका रानाभाट प्रथम

भाद्र २९ गते राष्ट्रिय बालदिवसकाे अवसरमा पालुङटार नगरपालिका स्तरीय बाल क्लब सञ्जालले बालबालिकामा लगानि , सुनिश्चित भविष्यकाे थालनि विषयक अन्तर मा वि वक्तृत्वकला प्रतियाेगिता सम्पन्न गरेकाे छ। सञ्जालका उपाध्यक्ष सुप्रिम…
अलहासा गोल्डकपको प्रथम र द्वितीय उपाधी युनाईटेडले चुम्यो।

अलहासा गोल्डकपको प्रथम र द्वितीय उपाधी युनाईटेडले चुम्यो।

ओम बहादुर कुमाल/ साउदी अरेबिया अलहासा फुटबल क्लबद्वारा आयोजित गोल्डकपमा युनाइटेडको सेती र हरियो गरि जम्मा १४ टिम सहभागी प्रतियोगितामा एउटै टिम युनाईटेड सेतो र हरियो फाईनलमा पुग्न सफल भएको…
हिमालय क्षेत्रमा वातावरण परिवर्तन सम्वन्धी ३ दिने अन्तराष्ट्रिय सेमिनार भदौ २८ बाट हुने

हिमालय क्षेत्रमा वातावरण परिवर्तन सम्वन्धी ३ दिने अन्तराष्ट्रिय सेमिनार भदौ २८ बाट हुने

काठमाडौं । जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पार्ने प्रभावहरूका सम्वन्धमा ३ दिने अन्तराष्ट्रिय सेमिनार हुने भएको छ ।भदौ २८, २९ र ३० गते काठमाडौंमा हुने सेमिनारका बारेमा नीति अनुसन्धान प्रतिष्ठान नेपालले…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.