Skip to main content

Gorkha Sansar

युवा समाजसेवीद्वोयद्धारा मृगौंला पिडीतलाई नगद १० हजार आर्थिक सहयोग ।।

युवा समाजसेवीद्वोयद्धारा मृगौंला पिडीतलाई नगद १० हजार आर्थिक सहयोग ।।

आँबुखैरेनी, १२ बैंशाख । तनहुँ आँबुखैरेनीका दुई युवा समाजसेवीले दुबैं मृगौंला गुमाएका मंगल ढकाललाई आर्थिक सहयोग गरेको छ । आँबुखैरेनी गाउँपालिका–३, छबिसे टोल नजिकै कोठा भाडामा बस्ने मृगौंला पिडित ६१…
भानु ४ खातीथोकमा ११ जना क्वारेन्टाइनमा

भानु ४ खातीथोकमा ११ जना क्वारेन्टाइनमा

मनाेज श्रेष्ठ गाेरखा संसार, बैशाख १२, तनहुँ । भानु ४ खातीथोकमा आज कोहलपुर बाट ४ जना, काठमाडौ बाट ६ जना, बिरगंज बाट १ जना गरि शान्ति नि.मा.बि स्कुलमा महिला ५…
थप दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४७ पुग्यो

थप दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४७ पुग्यो

काठमाडौं । थप दुई जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४७ पुगेको छ । उनीहरु मध्ये ९ जना निको भइसकेका छन् । उदपयुरकी…
पालुङ्टारबाट हिँडेका ३२ कामदार आफ्नो गृहपालिका भजनिया पुगे

पालुङ्टारबाट हिँडेका ३२ कामदार आफ्नो गृहपालिका भजनिया पुगे

रविन्द्र कंडेल गोरखा संसार बैशाख ११, गोरखा गोरखा जिल्लाको पालुङ्टार नगरपालिका वडा नं. ४ स्थित अमर ज्योति मा.वि.मा काम गर्दै आएका ३२ जना मजदुर कैलालीको भजनिया नगरपालिका स्थित आफ्नो गृहपालिका…
समाजसेवी नागिलाद्धारा ९० परिवारलाई राहत प्रदान

समाजसेवी नागिलाद्धारा ९० परिवारलाई राहत प्रदान

अमरराज नहर्की शिसाघाट (तनहुँ), वैशाख ११ गते । तनहुँका एक समाजसेवीले व्यक्तिगत खर्चमै ९० घर परिवारलाई राहत प्रदान गर्नु भएको छ । व्यास नगरपालिका–६ शिसाघाट स्थायी घर भई हाल पोखरामा…
मदरशा र मस्जिदमा ४ जनाभन्दा बढी बस्न नपाइने  – सतार 

मदरशा र मस्जिदमा ४ जनाभन्दा बढी बस्न नपाइने  – सतार 

रविन्द्र कंडेल गोरखा संसार बैशाख ११, गोरखा उदयपुरको भुल्केस्थित मस्जिदमा रहेका मुस्लिमहरुमा कोभिड १९ को संक्रमण देखिएको र त्यहाँ केही मुस्लिमहरु त्यहाँ लुकेर बसेको भन्न समाचारहरु आउन थालेका छन् ।…
हावाहुरीका कारण च्याङ्लीमा फलफूल खेतीको क्षतिको बिवरण संकलन, करोडौंको क्षति

हावाहुरीका कारण च्याङ्लीमा फलफूल खेतीको क्षतिको बिवरण संकलन, करोडौंको क्षति

रविन्द्र कंडेल गोरखा संसार बैशाख ११, गोरखा गोरखा जिल्लाको पालुङ्टार नगरपालिका वडा नं. ७ च्याङ्ली मा बैशाख ५ र ६ गतेकोे बर्षा र हुरीबतासका कारण फलफूल खेतीमा भएको क्षतिको बिवरण…
नगरपालिकाले घरघरमै सामाजिक सुरक्षा भत्ता बितरण गर्न थाल्यो

नगरपालिकाले घरघरमै सामाजिक सुरक्षा भत्ता बितरण गर्न थाल्यो

रविन्द्र कंडेल गोरखा संसार बैशाख ११, गोरखा गोरखा जिल्लाको पालुङ्टार नगरपालिका ले सामाजिक सुरक्षा भत्ता घर घरमै लगेर बाँडन थालेको छ । बैंकबाट दिइँदै आएको सामाजिक सुरक्षा भत्ता कोरोना भाइरसका…
पटका पड्काउँदा गोरखा बुंकोटका एक युवाको दुई औला चट्

पटका पड्काउँदा गोरखा बुंकोटका एक युवाको दुई औला चट्

गोरखा, १० बैशाख । पटका पड्काउँदा शहीद लखन गाउँपालिका ७ गरञ्जागाउँका एक युवाको दुईवटा औला चुँडिएको छ । बुधबार साँझ पौने सातबजेतिर खेल्ने क्रममा पटका पड्काउँदा २० बर्षका अनील थापाको…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.