कराेडाैं भन्सार छुट लिएका निजी अस्पताल हरू संकटकाे बेला गेट बन्द गरेर बसेका छन
काठमाडौँ । जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष राज्यबाट भन्सार छुट लिइरहेका छन् । गत वर्षमात्र ११ अर्ब ७० करोड २३ लाखको…