गाउँपालिकाको राहत कोषमा नेकपा आँबुखैरेनीद्वारा अहिलेसम्मकै धेरै सहयोग ।।
आँबुखैरेनी, १९ बैंशाख । नेपाल कम्युनिष्ट पाटी आँबुखैरेनी गाउँ कमिटीले गाउँपालिकाको कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपचार कोषमा सबैभन्दा धेरै सहयोग रकम जम्मा गरेका छन् । विश्वव्यापी महामारीको रुपमा…