उपचार गराउन अस्पताल पुगेका विप्लव नेता प्रहरी नियन्त्रणमा
चितवनः नेत्रविक्रम चन्द विप्लव समूहका पोलिट्ब्यूरो सदस्य अनिल शर्मा “विरही”लाई प्रहरीले पक्राउ गरेको छ । उहाँलाई प्रहरीले चितवनबाट नियन्त्रणमा लिएको हो । लामो समयदेखि भूमीगत रहेका नेकपा विप्लव समूहका नेता…