पालुङ्टारबाट ३२ कामदार बाहिरिए, नगर प्रमुख, उप प्रमुख तथा वडाध्यक्षले सहयोग गरे
रविन्द्र कंडेल गोरखा संसार बैशाख ८, गोरखा गोरखाको पालुङ्टार नगरपालिकाबाट ३२ जना कामदार वडा नं. ७ को च्याङ्ली नाकाबाट बाहिरिएका छन् । बाहिरिने क्रममा नगरपालिकाका नगर प्रमुख, उपप्रमुख एवं वडा…