क्वारेन्टिनमा भएका सबैकाे निशुल्क PCR जाँच गर्नु – सर्वाेच्च अदालत
१९ जेठ काठमाडौं, सर्वोच्च अदालतले अन्तरिम अादेश जारी गर्दै क्वारेन्टाइनमा बस्ने सम्पूर्णकाे PCR निशुल्क रूपमा गर्न अादेश दिएकाे छ । न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासले आइतबार…