Skip to main content

Gorkha Sansar

गोरखाको सिरानचोक गाउँ कार्यपालिकाको कार्यालय तत्कालका लागि छोप्राकबाट सञ्चालन गर्न अन्तरिम आदेश

गोरखाको सिरानचोक गाउँ कार्यपालिकाको कार्यालय तत्कालका लागि छोप्राकबाट सञ्चालन गर्न अन्तरिम आदेश

सर्वोच्च अदालतले गोरखाको सिरानचोक गाउँ कार्यपालिकाको कार्यालय तत्कालका लागि छोप्राकबाट सञ्चालन गर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायधीशद्वय मनोजकुमार शर्मा र चुडामणि शर्माको इजलासले विवादित केन्द्रबारे अन्तिम…
पालुङटार ७ ले ४ र ५ गते सामाजिक सुरक्षा भत्ता बितरण गर्ने

पालुङटार ७ ले ४ र ५ गते सामाजिक सुरक्षा भत्ता बितरण गर्ने

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं.७ ले अागामी ४ र ५ गते सामाजिक सुरक्षा भत्ता तथा जेष्ठ नागरिक भत्ता बितरण गर्ने भएकाे छ । वडा अध्यक्ष बसन्त कुमार श्रेष्ठका अनुसार ४…
पालुङ्टार ८ मा भाेलिदेखि सामाजिक सुरक्षा भत्ता बितरण गरिने

पालुङ्टार ८ मा भाेलिदेखि सामाजिक सुरक्षा भत्ता बितरण गरिने

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ८ ले भाेलिदेखि सामाजिक सुरक्षा भत्ता बितरण गर्ने भएकाे छ । वडा कार्यालयले अाज एक सूचना जारी गरी ३,४ र ५ गते बितरण गरिने जनाएकाे…
आजदेखि कोरोना संक्रमितले आफ्नै खर्चमा उपचार गर्नुपर्ने

आजदेखि कोरोना संक्रमितले आफ्नै खर्चमा उपचार गर्नुपर्ने

काठमाडौं, २ कात्तिक । अबदेखि कोरोना भाइरसको परीक्षण तथा उपचार खर्च आफ्नै खर्चमा गर्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमार्फत् कोरोना भाइरसको परीक्षण…
गाेरखामा १२० जना सक्रिय संक्रमित, ३ दिन प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द रहने

गाेरखामा १२० जना सक्रिय संक्रमित, ३ दिन प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द रहने

बिश्व महामारीकाे रूपमा रहेकाे काेभिड १९ का कारण गाेरखामा पनि संक्रमितकाे संख्या दिनानुदिन बढिरहेकाे छ । यसै अवस्थामा गाेरखामा हाल सक्रिय संक्रमितकाे संख्या १२० रहेकाे छ । जिल्लामा कूल संक्रमितकाे…
वडा सदस्यको निधनको शोकमा आज आइतबार खैरहनी नगरपालिका कार्यालय बन्द

वडा सदस्यको निधनको शोकमा आज आइतबार खैरहनी नगरपालिका कार्यालय बन्द

वडा सदस्यको निधनको शोकमा आज आइतबार खैरहनी नगरपालिका कार्यालय बन्द  भएको छ । नगरपालिकासँगै त्यहाँका वडा कार्यालय पनि बन्द रहने छन् । खैरहनी १२ का वडा सदस्य बद्रिबहादुर पाण्डेको कार्तिक…
गाेरखामा अब पुरानै भाडादर कायम

गाेरखामा अब पुरानै भाडादर कायम

कार्तिक २ गाेरखा । जिल्ला प्रशासन कार्यलय गाेरखाले आज एक सूचना जारी गरी सार्वजनिक सवारी साधनहरुले २०७६ चैत्र ११ गते अघि लिएकाे भाडा दरमा स्वास्थ्य मापदण्ड पुरा गरी सवारी सञ्चालन…
सरु अर्यालको पहिलो उपन्यास विस्मरण बजारमा

सरु अर्यालको पहिलो उपन्यास विस्मरण बजारमा

सरु अर्यालको पहिलो उपन्यास विस्मरण बजारमा आएको छ । मिसेज नेपाल आइकन –२०१८ को फस्ट रनर अप समेत रहेकी सरु अर्याल अधिवक्ता समेत हुन् । फुटकर कविता, कथा लेख्दै आएकी…
संचारकर्मि एवम् गायक कविराज ढकालको मनछुने दशैतिहार गित ‘नवस्नु है पर्खि’ सार्वजनिक

संचारकर्मि एवम् गायक कविराज ढकालको मनछुने दशैतिहार गित ‘नवस्नु है पर्खि’ सार्वजनिक

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा…
दशैंलाई लक्षित गर्दै खाद्यान्न राहत वितरण

दशैंलाई लक्षित गर्दै खाद्यान्न राहत वितरण

हातिवाङ, १ कार्तिक । चितवनको इच्छाकामना गाउँपालिकाले हिन्दु धर्मावलम्वीहरुको महान चाड दशैंलाई लक्षित गर्दै खाद्यान्न राहत वितरण गरेको छ। गाउँपालिकालेसपना भिलेज सोसियल इम्याक्ट सौराहासँगको सहकार्यमा वडा नं. १ का ६…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.