राष्ट्रपति रामचन्द्र पौडेल आज संघीय संसद् संयुक्त बैठकमा सम्बोधन गर्दै, रातिदेखि अधिवेशन अन्त्य
काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । संघीय संसद् सचिवालयका अनुसार दिउँसो ३ बजे बस्ने बैठकमा राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको…