गाेरखामा उन्नत जातकाे काेदाे र तिते फापरकाे खेती विस्तार हुने
गाेरखा । उत्पादन बढाउने उदेश्यका साथ गाेरखामा उन्नत जातकाे काेदाे र तिते फापरकाे खेती विस्तार हुने भएकाे छ । गण्डकी प्रदेशमा पहिलाे पटक शहिद लखन गाउँपालिकामा पहाडीबाली अनुसन्धान कार्यक्रम लागू…