सांसद गायब भएपछि सदन स्थगित
पोखरा : गण्डकी प्रदेश सभा अनिश्चितकालका लागि स्थगित भएको छ । राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहिन भएपछि उनकै दलकी सांसद पियारी थापाले शाहीको अवस्था सार्वजनिक नहुँदासम्म सदन स्थगित गर्न पत्र…