Skip to main content

Gorkha Sansar

एउटै गाउँमा २९ जनामा कोरोना संक्रमणको पुष्टी भएपछि गोरखाको एक गाउँ नै सिल

एउटै गाउँमा २९ जनामा कोरोना संक्रमणको पुष्टी भएपछि गोरखाको एक गाउँ नै सिल

गोरखा १४, बैशाख । एउटै गाउँमा २९ जनामा कोरोना संक्रमणको पुष्टी भएपछि गोरखाको भीमसेन थापा गाउँपालिका–७ क्यामुन्टार क्षेत्र सिल गरिएको छ । गाउँपालिकाको आज बसेको आकस्मिक बैठकले संक्रमण फैलिएको क्षेत्र…
अत्यावश्यक खाद्य सामग्री तथा अाैषधी सहज गराउन जसपा गाेरखाकाे माग

अत्यावश्यक खाद्य सामग्री तथा अाैषधी सहज गराउन जसपा गाेरखाकाे माग

गोरखा १४, बैशाख । जनता समाजबादी पार्टी गोरखाले कोरोना महामारीमा दैनिक उपभोग्य तथा अत्याबश्यक खाद्य सामाग्री औषधी लगायतका बस्तुको मूल्य नियन्त्रण गरि सहज रुपमा उपलब्ध गराउन माग गरेको छ ।…
नेपाल पत्रकार महासंघ तनहुँ शाखाका तीन पूर्व अध्यक्षहरू सल्लाहकारमा चयन

नेपाल पत्रकार महासंघ तनहुँ शाखाका तीन पूर्व अध्यक्षहरू सल्लाहकारमा चयन

दमौली : नेपाल पत्रकार महासंघ तनहुँ शाखाले तीन पूर्व अध्यक्षलाई सल्लाहकार सदस्यमा मनोनित गरेको छ । संस्थाका अध्यक्ष उज्वल पौडेलको अध्यक्षतामा १२ औँ साधारण सभापछिको पहिलो बैठकले सेख मोहम्मद हनिफ…
१५ गते बुधबार देखि गण्डकी प्रदेशकाे सदरमुकाम कास्कीमा  जिल्ला बाहिरबाट आाउने कसैलाइ पनि प्रवेश गर्न नदिइने

१५ गते बुधबार देखि गण्डकी प्रदेशकाे सदरमुकाम कास्कीमा  जिल्ला बाहिरबाट आाउने कसैलाइ पनि प्रवेश गर्न नदिइने

पाेखरा । गण्डकी प्रदेशकाे सदरमुकाम कास्कीमा   १५ गते बुधबार बिहानबाट एक साता निषेधाज्ञा लागू हुने भएको छ । जिल्ला बाहिरबाट आाउने कसैलाइ पनि प्रवेश गर्न नदिइने  जिल्ला प्रशासन कार्यालय कास्कीले…
गाेरखामा तपाइकाे मास्क खै अभियान

गाेरखामा तपाइकाे मास्क खै अभियान

बिनामास्क सडकमा मोटरसाईकलमा हुँईकिरहेकालाई प्रहरीले रोक्दै मास्क लगाउन अनुरोध गर्दै थिए । यात्रुबाहक होस् या निजी सवारी साधनमा सवार चालक, यात्रुलाई पनि प्रहरीले मास्क लगाउनु अनुरोध गरे । पसलमा ब्यापारका…
छाब्दी मन्दिरमा पूजाअर्चना बन्द

छाब्दी मन्दिरमा पूजाअर्चना बन्द

दमौलीः जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन समितिले मठ मन्दिर र धार्मिकस्थलमा भिडभाडका गतिविधि नगर्न निर्देशन दिएको भोलीपल्ट तनहुँको प्रसिद्ध तीर्थस्थल छाब्दी बाराही मन्दिरमा पूजाअर्चना बन्द गरिएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष…
तपाईंको माक्स खै ? अभियान शुरु

तपाईंको माक्स खै ? अभियान शुरु

तनहुँमा तपाईंको माक्स खै ? अभियान शुरु, माक्स नलगाए कारबाही हुने, अभियानमा जनप्रतिनिधिकाे उपस्थिति रहेन तनहुँमा तपाईंको माक्स खै ? अभियान शुरु भएकाे छ । साेमबार डुम्रे बजारमा शसस्त्र प्रहरी…
काेराेनाका कारण पालुङटारमा एक जनाकाे मृत्यु

काेराेनाका कारण पालुङटारमा एक जनाकाे मृत्यु

गाेरखा १३, बैशाख । गाेरखामा काेराेना संक्रमणका कारण एकजनाकाे मृत्युु भएकाे छ । गएराती जिल्लाकाे पालुङटार नगरपालिका ५ कि ६७ वर्षकी महिलाको काेराेना संक्रमणका कारण मृत्यु भएको स्वास्थ कार्यलय गाेरखाले…
गण्डकी प्रदेशमा आज मात्रै कोरोना संक्रमणबाट थप ४ जनाको मत्यु

गण्डकी प्रदेशमा आज मात्रै कोरोना संक्रमणबाट थप ४ जनाको मत्यु

गोरखा १३, बैशाख । गण्डकी प्रदेशका मात्र आज कोरोना संक्रमणबाट थप ४ जनाको मत्यु भएको छ । गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रालय स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको बिज्ञप्तिमा स्याड्जा जिल्ला…
पालुङटार नगरपालिकामा अनिश्चित कालका लागि पठनपाठन बन्द

पालुङटार नगरपालिकामा अनिश्चित कालका लागि पठनपाठन बन्द

गोरखा १३, बैशाख । गोरखाको पालुङटार नगरपालिकाले भौतिक उपस्थितीमा पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले मंगलबारदेखि नगरपालिका क्षेत्रका सवै सामुदायिक तथा संस्थागत बिधालयहरुमा पठनपाठन रोक्ने निर्णय गरेको नगरशिक्षा…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.