Skip to main content

Gorkha Sansar

‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ बहसका लागि चुनौती

‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ बहसका लागि चुनौती

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई राष्ट्रिय समस्या भनेको भन्दै बहसका लागि चुनौती दिएका छन्। प्रचण्डले राष्ट्रिय समस्या आफू हो कि प्रधानमन्त्री ओली…
प्रधानमन्त्रीलाई प्रचण्डको प्रश्न : फेरि मध्यावधिमा जान खोजेको त होइन ?

प्रधानमन्त्रीलाई प्रचण्डको प्रश्न : फेरि मध्यावधिमा जान खोजेको त होइन ?

२७ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि मध्यावधिमा जान विश्वासको मत लिन संसदमा आएको त होइन भनी प्रश्न गरेका छन् ।…
डुम्रे क्षेत्रबाट २५ थान अक्सिजन सिलिन्डर संकलन

डुम्रे क्षेत्रबाट २५ थान अक्सिजन सिलिन्डर संकलन

तनहुँको डुम्रे बजार क्षेत्रबाट २५ थान अक्सिजन सिलिन्डर संकलन गरिएको छ । ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रे तनहुँ र पत्रकार महासंघ तनहुँको समन्वयमा डुम्रे बजार क्षेत्रबाट ८ वटा भरी…
गण्डकी प्रदेशका भौत्तिक पूर्वाधार विकास मन्त्री बस्नेत लाई पितृ शोक

गण्डकी प्रदेशका भौत्तिक पूर्वाधार विकास मन्त्री बस्नेत लाई पितृ शोक

बैशाख,२६गाेरखा । गण्डकी प्रदेशका भौत्तिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत लाई पितृ शोक परेको छ । बस्नेतका पिता लिला बहादुर बस्नेतको ८१ वर्षको उमेरमाआज बिहान घरमा निधन भएको छ ।…
अनियन्त्रित भएको चिनियाँ रकेट हिन्द महासागरमा खस्यो

अनियन्त्रित भएको चिनियाँ रकेट हिन्द महासागरमा खस्यो

काठमाण्डाै – अन्तरिक्षमा अनियन्त्रित बनेको चिनियाँ रकेटको भग्नावशेष हिन्द महासागरमा खसेको छ । २१ टन क्षमताको लङ मार्च फाइभ बी रकेटको भग्नावशेषको मुख्य भाग माल्दिभ्सको पश्चिमतर्फ हिन्द महासागरमा खसेको बीबीसीले…
बाजुरामा कोरोना संक्रमित वडाध्यक्षको मृत्यु

बाजुरामा कोरोना संक्रमित वडाध्यक्षको मृत्यु

२६ वैशाख, धनगढी । बाजुरामा कोरोना संक्रमित वडाध्यक्षको मृत्यु भएको छ । जिल्लाको बडिमालिका नगरपालिका-९ का वडाध्यक्ष बिनोद कुमार बिकको कोरोना संक्रमणबाट शनिबार मृत्यु भएको हो । बडिमालिका नगरपालिकाका मेयर…
बालसम्बृद्दीका लागि मानसिक स्वास्थ्यकाे साताैं श्रृङ्खलामा बन्दीपुर गाउँपालिका अध्यक्ष

बालसम्बृद्दीका लागि मानसिक स्वास्थ्यकाे साताैं श्रृङ्खलामा बन्दीपुर गाउँपालिका अध्यक्ष

काेशिश संस्थाकाे अायाेजनामा रेडियाे बन्दीपुरले तयार पारेकाे कार्यक्रम बाल सम्बृद्दीका लागि मानसिक स्वास्थ्यकाे साताैं श्रृङ्खलामा बन्दीपुर गाउँपालिका अध्यक्ष पूर्णिसँ थापा र शिक्षा बिका तथा समन्वय इकाइ तनहुँका प्रमुख रमाकान्त शर्मासँग…
छोरीको जन्मदिनमा १० लाखको बीमा पोलिसी उपहार ।।

छोरीको जन्मदिनमा १० लाखको बीमा पोलिसी उपहार ।।

आँबुखैरेनी, २५ बैंशाख । जन्मदिनको अवसरमा आफना सन्तानलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । पछिल्लो समय जिन्सी, नगद र अन्य उपहारका सामान भन्दा आफ्नो सन्तानको भावी सुरक्षाको…
पोखराका व्यवसायी तथा समाजसेवी  गुभाजुको कोरोना संक्रमणका कारण निधन

पोखराका व्यवसायी तथा समाजसेवी गुभाजुको कोरोना संक्रमणका कारण निधन

पोखराका व्यवसायी तथा समाजसेवी व्यक्तित्व कृष्णमान गुभाजुको कोरोना संक्रमणका कारण निधन भएको छ । उनको ६१ वर्षको उमेरमा बिहीबार दिउँसो भक्तपुर इन्टरनेशनल हस्पिटलमा उपचारको क्रममा निधन भएको हो । धर्मशिला…
शुक्रवार कास्कीमा सर्वाधिक संख्यामा कोरोना संक्रमण

शुक्रवार कास्कीमा सर्वाधिक संख्यामा कोरोना संक्रमण

पोखरा । शुक्रवार कास्कीमा सर्वाधिक संख्यामा कोरोना संक्रमण देखिएको छ । कास्कीका १ हजार ४४४ जनामा गरिएको नमुना परीक्षणमा ८५६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.