सरकार र विप्लव समूहबीच तीन बुँदे सहमतिमा हस्ताक्षर
काठमाडौं, फागुन २१– नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएको छ । राष्ट्रियसभा गृहमा भइरहेको कार्यक्रममा सरकारकातर्फबाट वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र…