शिक्षक सेवा अायाेगकाे अध्यक्षमा रेग्मी नियुक्त
काठमाडौं। सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को मँगलबारको बैठकले आयोगको सदस्यमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई नियुक्त गर्ने निर्णय गरेको हो। आयोगको पदाधिकारी नियुक्तिका लागि…