पालुङटारका सबै स्वास्थ्य संस्थाहरूमा डाक्टर सेवा: चैत महिनाकाे तालिकासहित
गाेरखाकाे पालुङटार नगरपालिकाले नगरपालिकाभित्रका सबै स्वास्थ्य संस्थाहरूबाट डाक्टरसेवालाइ निरन्तरता दिइरहेकाे छ । बिगत केही बर्षदेखिदेखि निरन्तर रूपमा नगरपालिकाभित्रका सबै संस्थाहरूबाट MBBS डाक्टरबाट सेवा दिइदै अाएकाे छ । हरेक स्वास्थ्य संस्थाहरूमा…