मङ्सिर ३, दाङ । दाङमा घरको गाह्रो भत्किँदा तीन जना घाइते भएका छन् । घोराही-६ गुरुवागाउँको मिनु पुनको घर भत्काउने क्रममा शुक्रबार घरको गाह्रो भत्किँदा तीन जना घाइते भएका हुन्…
रोल्पा । सहिद मार्ग अन्तर्गत माडी खाेलामा भएको बस दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा १९ जना घाइते भएका छन । दाङको घोराहीबाट रोल्पाको थवाङ जादै गरेको ना ३…
काठमाडौं । बेलायतले कामदार भिसामा १० हजार नेपाली नर्स माग गरेको छ । बेलायतको मागअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नर्सलाई कामदार भिसामा बेलायत पठाउने प्रकृया थालेको जानकारी दिएको…
काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई १० औं महाधिवेशनमा निमन्त्रणा गरेको छ । आज एमाले नेता सुवास नेम्वाङ र राजन भट्टराई प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर…
गोरखा ३, मंसिर । नेकपा माओबादी केन्द्र गोरखाले जिल्ला भित्रका ९४ वटा वडामा भोली आयोजना गरेको दोस्रो वडा अधिबेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । पार्टीले जिल्लाका ११ वटै…
आँबुखैरेनी, मंसिर ३ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) आँबुखैरेनी गाउँपालिका वडा-३ काे प्रथम वडा अधिवेशन आज सम्पन्न भएको छ । गणेश थापाको अध्यक्षमा सम्पन्न वडा नं. ३ काे प्रथम…
कोशिश संस्थाको आयोजनामा र पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको समन्वयन तथा शहरीस्वास्थ्य केन्द्र संगको सहकार्यमा संचालन गरिएको मनोसामाजिक सुस्वास्थ्य तथा आत्महत्या रोकथाम सम्बन्धि २ दिने आधारभूत तालिम सम्पन्न भएको छ ।…
मंसीर २ , गाेरखा । गाेरखाकाे पालुङटार नगरपालिकाले नगरपालिकाभित्रका बिद्यालयहरूमा शिक्षक अभाव परिपूर्तिकाे लागि स्वयंसेवक शिक्षककाे लागि बिज्ञापन गरेकाे छ । नगरपालिकाले बालबिकास सहजकर्तादेखि माध्यमिक तहसम्मकाे शिक्षकहरूकाे लागि बिज्ञापन अाव्हान…
रोल्पा २, मसिंर । सडकबाट गुडिरहेको बस खोलामा खस्दा ४ जनाको मृत्यु भएको छ । रोल्पाको माडी गाउँपालिका २, मा अघि साँझ बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको हो…
सामुदायिक विद्यालयमा कक्षा ११ र १२ शुरु भएको ३० वर्ष भयो । तर अहिलेसम्म स्थायी शिक्षक भने एक जना पनि छैनन् । भएको दरबन्दीमा पनि सरकारले विज्ञापन खोलेको छैन ।…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.