नेपाल ऊर्जाः १२ महिना विद्युत्मा आत्मनिर्भर हुन नेपालको लागि सर्वोत्तम उपाय के हो
नेपालले भारतीय ऊर्जा एक्सचेन्ज मार्केटबाट महँगोमा बिजुली किनेर स्वदेशी माग व्यवस्थापन गर्न थाले पनि अधिकारीहरूले त्यो "छोटो समयका लागि देखिने असर" भएको बताएका छन्। नेपाल विद्युत् प्राधिकरणले सामान्य अवस्थामा किनिराखेकोभन्दा…