Gorkha Sansar

गाेरखामा १५ महिनादेखि १५ बर्षसम्मका ६१ हजार बढी बालबालिकालाइ टाइफाइडविरुद्धको खोप लगाइने

गाेरखामा १५ महिनादेखि १५ बर्षसम्मका ६१ हजार बढी बालबालिकालाइ टाइफाइडविरुद्धको खोप लगाइने

गोरखा । जिल्लामा चैत २५ गतेदेखि बैशाख १० गते सम्म १५ दिनकाे अवधिमा जिल्ला भित्र रहेका १५ महिना देखि १५ वर्ष मुनिका ६१ हजार भन्दा बढि बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएकाे…
बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित क्षेत्रको घर गोठ र फलफूल तथा बोटबिरुवाको मुआब्जा निर्धारण

बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित क्षेत्रको घर गोठ र फलफूल तथा बोटबिरुवाको मुआब्जा निर्धारण

गाेरखा । सरकारलले धादिङ र गोरखाको सीमामा बन्ने बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित क्षेत्रको घर गोठ र फलफूल तथा बोटबिरुवाको मुआब्जा निर्धारण गरेको छ। आयोजनाबाट प्रभावित धादिङ जिल्लातर्फका साविकका गाविसहरू सलाङ, खरी,…
पालुङ्गटार मेयरमा माओवादीबाट ४ जनाको दावी, कसले मार्ला बाजी ?

पालुङ्गटार मेयरमा माओवादीबाट ४ जनाको दावी, कसले मार्ला बाजी ?

गोरखा, २२ चैत । स्थानीयतह निर्वाचनको मिति नजिकिएसँगै गोरखाको पालुङ्गटार नगरपालिकामा मेयरको चर्चा सुरु भएको छ । चार दलिय गठबन्धन बन्ने भएपछि पालुङ्गटार नगरपालिका कसको भागमा पर्छ भन्ने टुङ्गो नलागे…
रेडियाे बन्दिपुरकाे ८ औं बार्षिक साधारणसभा तथा चाैंथाे अभिवेशन सम्पन्न , गाेरखा संसारका सञचालक कंडेल सम्मानित

रेडियाे बन्दिपुरकाे ८ औं बार्षिक साधारणसभा तथा चाैंथाे अभिवेशन सम्पन्न , गाेरखा संसारका सञचालक कंडेल सम्मानित

तनहुँकाे बन्दिपुरमा रहेकाे बन्दिपुर एफ एम प्रालिद्वारा संचालित रेडियो बन्दिपुरकाे ८ औं बार्षिक साधारणसभा तथा चाैंथाे अभिवेशन सम्पन्न भएकाे छ । संस्थाका अध्यक्ष सन्तकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रममा रेडियोलाई…
अखिल नेपाल महिला संघको जिल्ला कार्यसमिति गोरखाको अध्यक्षमा पार्वती पाठक

अखिल नेपाल महिला संघको जिल्ला कार्यसमिति गोरखाको अध्यक्षमा पार्वती पाठक

नेकपा एमालेको भगिनी संस्था अखिल नेपाल महिला संघको जिल्ला कार्यसमिति गोरखाको अध्यक्षमा पार्वती पाठक सर्वसम्मत चयन भएकी छन् । बिहिबार जिल्ला सदरमुकाममा सम्पन्न अनेमसंघको भेलाले पाठकको अध्यक्षतामा ६१ सदस्यीय जिल्ला…
कक्षामा पढेकाे व्यवसायिक शिक्षा व्यवहारमा उतार्दै बिद्यार्थीहरू

कक्षामा पढेकाे व्यवसायिक शिक्षा व्यवहारमा उतार्दै बिद्यार्थीहरू

गाेरखा । जिल्लाकाे मिरकाेट माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थिहरु उत्पादनमूलक व्यवहारीक शिक्षा तर्फ अघि बढेका छन् । व्यवसायिक शिक्षा अन्तर्गत यस अघि कालीमाटीकाे केरा, अदुवा बनाउने गरेका विद्यार्थीहरु आफै अदुवा…
गाेरखामा लटरम्म सुन्तला फलेकाे देखेर कृषि मन्त्री दङ्ग

गाेरखामा लटरम्म सुन्तला फलेकाे देखेर कृषि मन्त्री दङ्ग

गाेरखा । जिल्लाकाे गाेरखा नगरपालिका ४ फिनाममा यतिबेला सुन्तला लटरम्म फलेकाे  छ भन्दा जाे काेहीलाइ पनि पत्याउन मुस्किल पर्छ । आज लिइएकाे सुन्तला वगैँचाकाे फाेटाे हेर्नुहाेस् । गण्डकी प्रदेशका भूमी…
यसरी हेर्नुहोस् आफ्नो नाम मतदाता नामावलीमा

यसरी हेर्नुहोस् आफ्नो नाम मतदाता नामावलीमा

गाेरखा । सरकारले स्थानीय तहको चुनाव आगामी २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने घोषणा गरेको छ । जनताले पहिलो पटक पाँच वर्षअघि स्थानीय सरकार पाएका हुन् । सिंहदरबारमा केन्द्रित अधिकार…
मालबाहक ट्रकले किच्दा एक विद्यार्थीको ज्यान गयाे

मालबाहक ट्रकले किच्दा एक विद्यार्थीको ज्यान गयाे

पोखराको सभागृहचोकमा आज (बुधबार) बिहान मालबाहक ट्रकले किच्दा एक विद्यार्थीको ज्यान गएको छ। बिहान करिब ६ बजे बाटो काट्ने क्रममा ना ६ प ४७२५ नं दश चक्के मालवाहक ट्रकले किच्दा…
चेपाङ समुदाय तरकारी खेतिमा आकर्षित

चेपाङ समुदाय तरकारी खेतिमा आकर्षित

चैत १५,गोरखा । गण्डकी गाउँपालिका–६ कौदीका चेपाङ समुदाय तरकारी खेतिमा आकर्षित वनेका छन् । पृथ्वीराजमार्ग नजिकैको गाउँ कौदीमा १९ घरधुरी छन् । यहाँका सवै घरधुरी स्थानीयले काँक्रो, घिरौँला लगायतका तरकारी…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.