पालुङटार नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधीहरूकाे सपथ ग्रहण कार्यक्रम सम्पन्न. फाेटाेसहित
जेठ ८, गाेरखा । गाेरखाकाे पालुङटार नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधीहरूकाे सपथ ग्रहण कार्यक्रम अाज एक समाराेहका बीच सम्पन्न भएकाे छ । पालुङटार नगरपालिकाका नवनिर्वाचित मेयर बिबस चिन्तनले उपप्रमुख बन्दना पाण्डे लगायत…