राईनास नगरपालिका लमजुङको सार्वजनिक सुनुवाइ कार्यक्रम
पौष २९ लमजुङकोे राईनास नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सुक्रबार तीनपिप्लेमा सम्पन्न भएको छ । चालू आव २०७९÷०८० को प्रथम चौमासिक प्रगति समीक्षा, हालसम्म भए गरेका काम कारवाहीहरू, समस्याहरू, भावि योजनाहरूका…