Skip to main content

Gorkha Sansar

दुधले बजार नपाउदाँ समेत भारतबाट आयात !

दुधले बजार नपाउदाँ समेत भारतबाट आयात !

काठमाडौं । नेपाली किसानद्वारा उत्पादित दूधले बजार नपाइरहेको समयमा केही डेरी व्यवसायीले लुकीछिपी भारतीय दूध भित्र्याइरहेको पाइएको छ । केही डेरी व्यवसायीले नेपाल–भारत सीमा क्षेत्रमा चिलिङ सेन्टर खोलेर भारतबाट आउने…
फोल्ड गर्न मिल्ने फोन आउदै

फोल्ड गर्न मिल्ने फोन आउदै

काठमाडौँ । गुगलले आधिकारिक रूपमा आफ्नो पहिलो फोल्ड गर्न मिल्ने फोन, पिक्सेल फोल्ड अनावरण गरेको छ। गुगलले अझै नयाँ पिक्सेल फोल्डको स्पेसिफिकेशन र मूल्य खुलाएको छैन। गुगलले ट्वीटरमा ुमे द…
‘धर्माे रक्षति रक्षित’

‘धर्माे रक्षति रक्षित’

रक्षा गरिएको धर्मले, रक्षा गर्छ । धर्मको रक्षा गरियो भने हाम्रो रक्षा गर्छ धर्मले । रक्षा गर्नु भनेको अर्थ हुन्छ आफ्नो धर्ममा रहनु र धर्मको पालना गर्नु । आफ्नो कर्तव्यलाई…
विकासका पूर्वधारहरु निर्माण र विनाश

विकासका पूर्वधारहरु निर्माण र विनाश

विकासका पूर्वाधारहरुमध्ये मोटरबाटोलाई महत्वपूर्ण पूर्वधारको रुपमा प्राथमिकता दिइन्छ । विशेषगरगरि ग्रामिण सडकले नै कृषि , व्यपार पर्यटन, मानव स्वास्थ्य, शिक्षा आदिको ढोका खोल्दै गाउँ र सहर बिचको असमानता हटाउन महत्वपूर्ण…
जब विद्यालयमा संविधानको व्यवस्था पाईदैन

जब विद्यालयमा संविधानको व्यवस्था पाईदैन

समुन्द्र सतहदेखि ४३० मिटर (म्याग्दे खोला)– १५१९ मिटर (राइपुर कोटडाँडा) उचाइमा अवस्थित यस नगरपालिकाले नेपालको जम्मा १६५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । पृथ्वी राजमार्ग र पवित्र नदी सेतीले लगभग…
१०+१ संधियता के हो ?

१०+१ संधियता के हो ?

पहिचानका ५ आधार(जातीय/समुदाय, भाषिक, सांस्कृतिक, भौगोलिक, क्षेत्रगत निरन्तरता एवं ऐतिहासिक निरन्तरता) र सामथ्र्यका ४ आधार (आर्थिक अन्तर सम्वन्ध र सामथ्र्य, पूर्वाधार विकासको अवस्था र सम्भवना,प्राकृतिक साधन र स्रोतको उपलब्धता, मानव…
आमा र छोरा १६ दिनदेखि वेपत्ता हुँदा परिवारजन तनावमा

आमा र छोरा १६ दिनदेखि वेपत्ता हुँदा परिवारजन तनावमा

दमौली । तनहुँको व्यास नगरपालिका–१० विपी भञ्ज्याङ्ग निवासी २० वर्षिय राममाया विक र उहाँको ४ वर्षको छोरा लप्सन विक १५ दिनदेखि बेपत्ता हुनुभएको छ । लामो समयदेखि वेपत्ता भएपछि परिवारजन…
ट्रेड युनियन कांग्रेस तनहुँको अध्यक्षमा केसी सर्वसम्मत चयन

ट्रेड युनियन कांग्रेस तनहुँको अध्यक्षमा केसी सर्वसम्मत चयन

दमौली । नेपाल टेड युनियन काँग्रेस तनहुँको अध्यक्ष पदमा कृष्णबहादुर केसी नागिला सर्वसम्वत चयन हुनुभएको छ । सातौं जिल्ला अधिवेशनले केसी लाई चयन गरेको हो । अध्यक्षमा निर्वाचित नागिला यस…
अाज २५६७ औँ जन्म जयन्ती बिबिध कार्यक्रमसहित बिभिन्न स्थानमा मनाइयाे

अाज २५६७ औँ जन्म जयन्ती बिबिध कार्यक्रमसहित बिभिन्न स्थानमा मनाइयाे

गौतम बुद्धको २५६७ औँ जन्म जयन्ती अाज बिबिध कार्यक्रमसहित बिभिन्न स्थानमा मनाइएकाे छ । घर, गुम्बा, चैत्य, विहारमा श्रद्धा भक्तिपूर्वक पूजा आराधना, प्रवचन एवम् शान्ति सन्देश फैल्याउने योगदानको स्मरण गरी…
संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

२२ वैशाख, काठमाडौं । संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ । माथिल्लो अरुण हाइड्रोपावरको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.