विन्दवासिनी माध्यमिक विद्यालयको 62 औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
श्री विन्ध्यवासिनी मा वि नारेश्वर,गोरखाले ६२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।२०७९/९/२० र २१ गते २ दिन सम्म सञ्चालन भएको उक्त कार्यक्रममा विद्यालयको विभिन्न…