Gorkha Sansar

निर्वाचनमा उम्मेदवारलाइ असहयाेग गरेकाे अाराेपमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का बर्खास्ती

निर्वाचनमा उम्मेदवारलाइ असहयाेग गरेकाे अाराेपमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का बर्खास्ती

पोखरा,२९ कात्तिक । निर्वाचनमा उम्मेदवारलाइ असहयाेग गरेकाे अाराेपमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का बर्खास्तीमा पर्नुभएकाे छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा…
२ गतेदेखि ५ गतेसम्म निर्वाचनका लागि सार्वजनिक बिदा

२ गतेदेखि ५ गतेसम्म निर्वाचनका लागि सार्वजनिक बिदा

गृह मन्त्रालयले अाज एक बिज्ञप्ति जारी गरी मंसीर ४ काे प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनका क्रममा २ गतेदेखि ५ गतेसम्म सार्वजनिक बिदा दिने बताएकाे छ । गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि…
ग्लाेबल आईएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके) बीच मर्जरको अन्तिम समझदारी पत्रमा हस्ताक्षर

ग्लाेबल आईएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके) बीच मर्जरको अन्तिम समझदारी पत्रमा हस्ताक्षर

काठमाण्डाै – ग्लाेबल आईएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके) बीच मर्जरको अन्तिम समझदारी पत्रमा हस्ताक्षर भएको छ । आज साेमवार काठमाण्डाैमा एक कार्यक्रमबीच ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र…
जी–२० शिखर सम्मेलन आजदेखि इन्डोनेसियाको बालीमा सुरु हुँदै

जी–२० शिखर सम्मेलन आजदेखि इन्डोनेसियाको बालीमा सुरु हुँदै

विश्वका ठूला र आर्थिक रुपमा उदाउँदै गरेका देशहरुको समूह जी–२० को शिखर सम्मेलन आजदेखि इन्डोनेसियाको बालीमा सुरु हुँदैछ । सम्मेलनमा भाग लिन विभिन्न देशका प्रमुख इन्डोनेसिया पुगेका छन् । ‘रिकभर…
मर्स्याङदी उपत्यका बनाएर अार्थिक रूपमा राजधानी बनाउन सकिने

मर्स्याङदी उपत्यका बनाएर अार्थिक रूपमा राजधानी बनाउन सकिने

माओवादी केन्द्रका अध्यक्ष एवं गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार पुष्पकमल दाहाल (प्रचण्ड) ले मर्स्याङदी नदि छेउछाउका भूभागका जाेडेर अार्थिक रूपमा राजधानीकाे रूपमा बिकास गर्न सकिने बताउनुभयाे । सोमवार पालुङटारमा…
प्रतिगमन कायम रहेसम्म बाम — लोकतान्त्रिक गठबन्धन कायम रहन्छ : अध्यक्ष प्रचण्ड

प्रतिगमन कायम रहेसम्म बाम — लोकतान्त्रिक गठबन्धन कायम रहन्छ : अध्यक्ष प्रचण्ड

गोरखा, २८ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एबम गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रतिगमन कायम रहेसम्म बाम—लोकतान्त्रिक…
प्रचण्ड शान्ति र क्रान्तिका नायक हुन ः ने.का.बरिष्ट नेता पाैडेल

प्रचण्ड शान्ति र क्रान्तिका नायक हुन ः ने.का.बरिष्ट नेता पाैडेल

कार्तिक २८, गाेरखा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पाैडेलले ने.क.पा. माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शान्ति र क्रान्तिकाे नायक भएकाे बताउनुभएकाे छ । अाज गाेरखाकाे पालुङटार नगरपालिकास्थित ठाँटीपाेखरीमा सम्पन्न…
इच्छाकामनामा चुनावी प्रचारको गाडीमा आक्रमण गर्नेलाई कारबाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको माग

इच्छाकामनामा चुनावी प्रचारको गाडीमा आक्रमण गर्नेलाई कारबाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको माग

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी चितवनले आइतबार चुनावी प्रचारप्रसारको गाडीमा आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ । घरदैलो कार्यक्रममाथि सुनियोजित ढंगले प्रहरी प्रशाासनकै अगाडि भएको सांघातिक आक्रमणको स्वतन्त्र पार्टीले…
पालुङटारमा एमाले उमेदवार अब्दुसकाे टाेलीमाथि एमालेकै कार्यकर्ताद्वारा अाक्रमण :नेता काफ्ले घाइते

पालुङटारमा एमाले उमेदवार अब्दुसकाे टाेलीमाथि एमालेकै कार्यकर्ताद्वारा अाक्रमण :नेता काफ्ले घाइते

कार्तिक २८, गाेरखा । गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ मा नेकपा एमालेका तर्फबाट गाेरखा क्षेत्र नं. २ का उमेदवार अब्दुस मियाकाे टाेलीमाथि अाक्रमण हुँदा  नेता हरि काफ्ले गम्भीर घाइते…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.