चुमनुब्रीको मतपेटिका हेलिकप्टरबाट ल्याइने
गाेरखा – गोरखामा मतपेटिका सङ्कलनकाे काम सुरु भएकाे छ । चुमनुब्री गाउँपालिकाको २२ केन्द्रका मतपेटिका ६ ठाउँमा केन्द्रित गर्ने र अन्य पालिकाका मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने क्रम सु गरिएको…