तुलसीमान श्रेष्ठ स्मृति सम्मान प्राध्यापक तुलसी दिवसलाई प्रदान गरिने
गोरखा : यस वर्षको तुलसीमान श्रेष्ठ स्मृति सम्मान प्राध्यापक तुलसी दिवसलाई प्रदान गरिने भएको छ । हालै सम्पन्न तुलसीमान श्रेष्ठ स्मृति समाजको बैठकले तुलसी दिवसलाई सो सम्मान दिने निर्णय गरेको हो…