मेलम्ची समस्या समाधानको लागि कुलमानको प्रयास सफल
२६ कात्तिक, काठमाडौं । मेलम्चीबाट काठमाण्डैा ल्याइएको खानेपानी नै बन्द गराएर बिविध माग राखी अान्देालनमा उत्रिएका स्थानीयसँग छलफल गराइ समस्या समाधानकेा लागि कुलमानले गरेकेा प्रयास सफल भएकेा छ । स्थानीयहरूले बिभिन्न माग…