ग्लोबल आइएमई बैंक द्वारा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न
गाेरखा, पौष 22 गोरखाको पालुङटार नगरपालिका वडा नम्बर 7 च्याङली बिरुवाटारमा डुम्रे शाखाले बित्तिय साक्षरता तथा डिजिटल बैंकिङ सम्बन्धी एक कार्यक्रम सम्पन्न गरेको छ । जिबनजोति माध्यमिक विद्यालयको सभाहलमा भएको…