Gorkha Sansar

शेयर सदस्यको निधनमा १० हजार नगद सहयोग

शेयर सदस्यको निधनमा १० हजार नगद सहयोग

माघ ४; गोरखा। गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ मा रहेको च्याङली बचत तथा ऋण सरकारी संस्थाले शेयर सदस्य को निधनमा किरिया खर्चबापत रु 10,000 निशुल्क सहयोग गरेको छ ।…
महटारमा मगर समुदायको महान पर्व माघे सक्रान्ति विविध कार्यक्रमका साथ सम्पन्न

महटारमा मगर समुदायको महान पर्व माघे सक्रान्ति विविध कार्यक्रमका साथ सम्पन्न

सिरानचोक गाउँपालिका वडा नं ६ महटारमा मगर समुदायको महान पर्व माघे सक्रान्ति विविध कार्यक्रम गरी मनाएको छ । नेपाल मगरसंघ गाखु मगर भेजाको आयोजना तथा नेपाल मगरसंघ क्षेत्रिया समन्वय समितिको…
तनहुँमा खुकुरी प्रहार गरी एकको हत्या

तनहुँमा खुकुरी प्रहार गरी एकको हत्या

सम्झना रसाइली तनहुँ, २ माघ । जिल्लाको भानु नगरपालिका–६ टुहुरे पसलमा सोमबार साढे ११ बजेतिर स्थानीय अन्दाजी ४९ वर्षीय सन्तबहादुर गुरुङमाथि धारिलो हतियार प्रहार भएको छ । धारिलो हतियार प्रहारबाट…
आँबुखैरेनीमा मगर समुदायले माघे सकराती भव्य रुपले मनाए ।

आँबुखैरेनीमा मगर समुदायले माघे सकराती भव्य रुपले मनाए ।

राम धामी आँबुखैरेनी, १ माघ । तनहुँको आँबुखैरेनीमा आइतबार मगर समुदायको राष्ट्रिय प्रमुख साँस्कृतिक चाड माघे सकराती -२०७९ भव्यताका साथ सम्पन्न भएको छ । नेपाल मगर संघ आँबुखैरेनी गाउँ समितिले…
पालुङटारमा कुमाल समुदायद्वारा माघी बिशेष कार्यक्रम सम्पन्न

पालुङटारमा कुमाल समुदायद्वारा माघी बिशेष कार्यक्रम सम्पन्न

नेपाल कुमाल समाज सुधार  पालुङ्टार नगर समिति र कोलडाडा आमा समूहको आयोजनामा माघीपर्व मनाइएको छ । पालुङटार नगरपालिका वडा नम्बर 7 च्याङ्ली मा नेपाल कुमाल समाज सुधार पालुङटार नगरकोटीका अध्यक्ष…
पोखरामा 72 जना बोकेर उडेको विमान दुर्घटना, अहिलेसम्म 30 जनाको शव फेला

पोखरामा 72 जना बोकेर उडेको विमान दुर्घटना, अहिलेसम्म 30 जनाको शव फेला

१ माघ, पोखरा। काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको छ । जसमा…
राईनास नगरपालिका लमजुङको सार्वजनिक सुनुवाइ कार्यक्रम

राईनास नगरपालिका लमजुङको सार्वजनिक सुनुवाइ कार्यक्रम

पौष २९ लमजुङकोे राईनास नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सुक्रबार तीनपिप्लेमा सम्पन्न भएको छ । चालू आव २०७९÷०८० को प्रथम चौमासिक प्रगति समीक्षा, हालसम्म भए गरेका काम कारवाहीहरू, समस्याहरू, भावि योजनाहरूका…
महोत्सवको सातौं दिन नविन, ज्योति र शंकरले नचाए दर्शक।

महोत्सवको सातौं दिन नविन, ज्योति र शंकरले नचाए दर्शक।

किरण श्रेष्ठ । तनहुँ, २८ पुस । तनहुँको दमौलीमा पौष २२ शुक्रबारदेखि सुरु भएको पाँचौ आदिवासी जनजाती तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सवको सातौं दिन बिहिबार चर्चित राष्ट्रिय गायक गायिकाको प्रस्तुति…
पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि जर्मन राजदूत थ‍ोमस प्रिन्सको भेट

पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि जर्मन राजदूत थ‍ोमस प्रिन्सको भेट

पुष्पकमल दाहाल 'प्रचण्ड'सँग नेपालका लागि जर्मन राजदूत थ‍ोमस प्रिन्सले भेट गर्नुभएको छ। प्रिन्सले बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा पुगी प्रधानमन्त्रीसँग भेट गर्नुभएको हो। भेटमा प्रधानमन्त्रीले जर्मन सरकारको सहयोगमा…
फागुन २ गतेदेखि ७ गतेसम्म अकला मा.वि.काे स्वर्णजयन्ती ः प्रधानमन्त्री प्रमुख अतिथि

फागुन २ गतेदेखि ७ गतेसम्म अकला मा.वि.काे स्वर्णजयन्ती ः प्रधानमन्त्री प्रमुख अतिथि

पाैष २९, गाेरखा । गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ८ धुवाँकाेटस्थित अकला माध्यमिक विद्यालयकाे स्वर्ण जयन्त्ती कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाइ प्रमुख अतिथिकाे रूपमा अामन्त्रण गरिने भएकाे छ । स्वर्ण…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.