पालुङटार नगरपालिका वडा नं ७, च्याङलीमा तेस्रो वडा कप शुरु : आज २ खेल सम्पन्न
पालुङटार नगरपालिका वडा नं ७, च्याङलीमा तेस्रो वडा कप २०७९ शुरु भएको छ। वडा नं ७ कार्यालयको आर्थिक सहयोगमा न्यु रियल सनस्टार युवा क्लबको आयोजनामा माघ १७ गते आहालेबर खेलमैदानमा…