Gorkha Sansar

मर्स्याङदी बल्थुम खानेपानीकाे बिशेष साधारणसभा सम्पन्नः अध्यक्षमा गणेशलाल श्रेष्ठ

मर्स्याङदी बल्थुम खानेपानीकाे बिशेष साधारणसभा सम्पन्नः अध्यक्षमा गणेशलाल श्रेष्ठ

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङलीमा रहेकाे मर्स्याङदी बल्थुम खानेपानीकाे बिशेष साधारणसभा अाज सम्पन्न भएकाे छ । जसबाट गणेशलाल श्रेष्ठकाे अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेकाे छ ।…
अाज हिमपातकाे सम्भावना ः सतर्कता अपनाउनुपर्ने

अाज हिमपातकाे सम्भावना ः सतर्कता अपनाउनुपर्ने

काठमाडौँ  : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसको प्रभावले देशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू भागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो प्रदेश एक,…
राेज हेल्पिङ हेन्डसद्वारा बिद्यार्थीहरूलाइ कपडा बितरण

राेज हेल्पिङ हेन्डसद्वारा बिद्यार्थीहरूलाइ कपडा बितरण

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं.८ धुवाँकाेटस्थित सिद्ध अाधारभूत विद्यालयका विद्यार्थीहरूका लागि राेज हेल्पिङ हेन्डसले कपडा बितरण गरेकाे छ । माघ २२ गते अाइतबारका दिन बिद्यालयमा एक कार्यक्रमकाबीच वडा अध्यक्ष हाेप…
गोरखाका ११ विद्यालयलाई लुमा हस्तान्तरण ः पुस्तक नहुँदा पनि पठन पाठनमा समस्या नहुने

गोरखाका ११ विद्यालयलाई लुमा हस्तान्तरण ः पुस्तक नहुँदा पनि पठन पाठनमा समस्या नहुने

गोरखाका ११ विद्यालयलाई पठनपाठनमा सहयाेगी हुने लुमा बाकस हस्तान्तरण गरिएको छ । पाठ्यक्रम बिकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालकाे उपस्थितिमा शैक्षिक श्राेत तथा बिकास केन्द्रका निर्देशक भीमप्रसाद पोखरेलले ११ बिद्यालयका लागि…
गण्डकीमा अब करारका कर्मचारी राख्न नपाइने, कर्मचारीलाई रक्सी र चुरोट तान्न प्रतिबन्ध

गण्डकीमा अब करारका कर्मचारी राख्न नपाइने, कर्मचारीलाई रक्सी र चुरोट तान्न प्रतिबन्ध

पोखरा । गण्डकी सरकारले करार र ज्यालादारीका कर्मचारी राख्न नपाउने गरी जारी गरेको अध्यादेश संसद्बाट पारित भएको छ । प्रदेश निजामती सेवा अध्यादेश र स्थानीय सेवा गठन तथा सञ्चालन अध्यादेश…
सिंगो देश हाम्रो आन्दोलन र मुद्दाको वरिपरि छ : प्रधानमन्त्री प्रचण्ड

सिंगो देश हाम्रो आन्दोलन र मुद्दाको वरिपरि छ : प्रधानमन्त्री प्रचण्ड

२१ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्डले आजको राजनीतिक उपलब्धि र जनताको अधिकार सानो संघर्षबाट प्राप्त नभएको बताउनुभएको छ । आदिबासी जनजाति आयोगले शनिबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित वार्षिकोत्सव तथा…
नेकपा माओवादी केन्द्र गोरखाद्वारा गण्डकी प्रदेशका सभामुख कृष्ण धिताललाई सम्मान

नेकपा माओवादी केन्द्र गोरखाद्वारा गण्डकी प्रदेशका सभामुख कृष्ण धिताललाई सम्मान

गोरखा । नेकपा माओवादी केन्द्र गोरखाले गण्डकी प्रदेशका सभामुख कृष्ण धिताललाई सम्मान गरेको छ । गोरखा सदरमुकाम आईपुगेका  नव निर्वाचित सभामुख धिताललाई जिल्ला पार्टीले सम्मान गरेको हाे । गोरखा क्षेत्र नं.…
पालुङटार नगरपालिका वडा नं ७ मा सम्पन्न तेस्रो वडा कप फुटबल प्रतियाेगिताकाे उपाधी लालीगुराँस युवा क्लबकाे पाेल्टामा

पालुङटार नगरपालिका वडा नं ७ मा सम्पन्न तेस्रो वडा कप फुटबल प्रतियाेगिताकाे उपाधी लालीगुराँस युवा क्लबकाे पाेल्टामा

पालुङटार नगरपालिका वडा नं ७, च्याङलीमा तेस्रो वडा कप २०७९ काे उपाधी लालीगुराँस युवा क्लबले हात पारेकाे छ । वडा नं ७ कार्यालयको आर्थिक सहयोगमा न्यु रियल सनस्टार युवा क्लबको आयोजनामा…
जानकी र सिद्धार्थको ‘भेनाको जातैले’ चर्चामा

जानकी र सिद्धार्थको ‘भेनाको जातैले’ चर्चामा

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् ।…
शहिद दिवसका अवसरमा अायाेजित अन्तर मा.वि.स्तरीय हाजिरी जवाफ प्रतियाेगितामा अमर ज्याेति मा.वि. प्रथम

शहिद दिवसका अवसरमा अायाेजित अन्तर मा.वि.स्तरीय हाजिरी जवाफ प्रतियाेगितामा अमर ज्याेति मा.वि. प्रथम

माघ १६, गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ६ स्थित लक्ष्मी मा.वि गाइखुरमा शहिद दिवसकाे अवसरमा  अायाेजित अन्तर मा.वि. स्तरीय हाजिरी जवाफ प्रतियाेगितामा अमर ज्याेति मा.वि. लुइँटेल प्रथम भएकाे छ ।…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.