Gorkha Sansar

नरेश खाती र अनु चौधरीले गाएको गित एकाएक भाइरल भयो टिकटकमा

नरेश खाती र अनु चौधरीले गाएको गित एकाएक भाइरल भयो टिकटकमा

गायक तथा संगीतकार नरेश खातीको भर्खर सार्वजनिक भएको नयाँ गीत ‘मेरो मनमा तिमी’मा समावेश छन् । लामो समयदेखी बिभिन्न गीत लेखन, संगीत र गायनमा सक्रिए रहेका नरेशले शुक्रबार उक्त गीतको…
आँबुखैरेनी गाउँपालिका स्तरीय चौंथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०७९ को उपाधि रामशाह माविलाई ।।

आँबुखैरेनी गाउँपालिका स्तरीय चौंथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०७९ को उपाधि रामशाह माविलाई ।।

फागुन १, आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०७९ को उपाधि रामशाह माध्यमिक विद्यालयले जितेको छ । “स्वास्थ्यको लागि खेलकूद, राष्ट्रको लागि खेलकूद” भन्ने नाराका साथ…
दिप प्रज्वलन गरी जनयुद्ध दिवस मनाइयो

दिप प्रज्वलन गरी जनयुद्ध दिवस मनाइयो

फगुन् 1 गतेका दिन देशै भर जनयुद्ध दिवश मनाईएको छ । नेकपा-माओवादी केन्द्रले 2052 साल फागुन 1 गते जनयुद्ध सुरुवात गरेको दिनको सम्झनामा जनक 28औं सधै जनयुद्ध दिवस मनाएको हो…
अकला मा.वि. काे स्वर्ण जयन्ती उदघाटनका लागि उपप्रधानमन्त्री श्रेष्ठ अाउँदै

अकला मा.वि. काे स्वर्ण जयन्ती उदघाटनका लागि उपप्रधानमन्त्री श्रेष्ठ अाउँदै

गाेरखा, फागुन १ गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ८ धुवांकाेटकाे अकला माध्यमिक विद्यालयकाे स्वर्ण जयन्तीकाे उदघाटनका लागि नेपाल सरकारका उपप्रधानमन्त्री एवं भाैतिक याेजना तथा पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ अाउने हुनुभएकाे…
शिवरात्रीमा मंगलेश्वर महादेव मन्दिरमा राष्टिय कलाकार चिज गुरूङ सहित गामबेसी काे प्रस्तुति हुने

शिवरात्रीमा मंगलेश्वर महादेव मन्दिरमा राष्टिय कलाकार चिज गुरूङ सहित गामबेसी काे प्रस्तुति हुने

गाेरखा गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ७ च्याङलीस्थित खाेलाघाटमा अवस्थित मंगलेश्वर महादेव मन्दिमा शिवरात्रीकाे दिन राष्टिय कलाकार चिज गुरूङसहित गामरबेसी राेधिघरकाे प्रस्तुति हुने छ । हरेक बर्ष बिबिध कार्यक्रमसहित मनाइने…
मित्रता माध्यमिक विद्यालयको ५२ औं बार्षिकोत्सब आगामी फाल्गुन २ गते

मित्रता माध्यमिक विद्यालयको ५२ औं बार्षिकोत्सब आगामी फाल्गुन २ गते

तनहुँको आंबुखैरेनी गाउँपालिका वडा नं. १ सत्रसयफाँटमा रहेको मित्रता माध्यमिक विद्यालयको ५२ औं बार्षिकोत्सब आगामी फाल्गुन २ गते मनाईने भएको छ । आँबु खैरेनी गाउँपालिकाका अध्यक्ष सुक्र चुमानको प्रमुख आतिथ्यतामा…
गोरखाको शहिदलखन गाउँपालिकामा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

गोरखाको शहिदलखन गाउँपालिकामा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

गोरखाको शहिदलखन गाउँपालिकामा प्रथम शहिदलखन थापा मगर स्मृति तथा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगितालाई गाउँपालिका अध्यक्ष रमेश थापामगरले उद्घाटन गर्नुभएकाे थियाे । माघ २८ गतेबाट सुरु…
जनयुद्ध दिवस मनाउन फागुन १ गते सार्वजनिक विदाको घोषणा

जनयुद्ध दिवस मनाउन फागुन १ गते सार्वजनिक विदाको घोषणा

गोरखा, २७ माघ । जनयुद्ध दिवस मनाउन फागुन १ गते सार्वजनिक विदाको घोषणा गोरखाको पालुङटार नगरपालिकासहित केही पालिकाले सार्वजनिक बिदा दिएका छन्। पालुङ्गटार  नगरपालिकाको २६ गते बिहिबार बसेकाे कार्यपालिकाकाे बैठकले…
नेत्र ज्योति गुमाएका परियारको उपचारका लागि पन्तको सहयोग

नेत्र ज्योति गुमाएका परियारको उपचारका लागि पन्तको सहयोग

मधुमेह र सुगरका कारण दुवै आँखाको ज्योति गुमाएका गोरखा च्याङ्लीका बिष्णु प्रियालाई प्रकाश पन्तको सहयोगमा करिब ६ महिना पुग्ने खाद्यान्न प्रदान गरिएको छ । बिगत लामो समयदेखि अष्ट्रेलिया बस्दै आउनुभएका…
विदाहरु धेरै भए, पुनर्विचार आवश्यक छ : प्रधानमन्त्री

विदाहरु धेरै भए, पुनर्विचार आवश्यक छ : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारी विदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताउनुभएको छ। मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.