Skip to main content

Gorkha Sansar

आँबुखैरेनीको साखरमा दुई माईक्रो बस ठोक्कियो, १२ जना घाईते, १ जना गम्भिर । घाइतेहरूकाे बिवरणसहित

आँबुखैरेनीको साखरमा दुई माईक्रो बस ठोक्कियो, १२ जना घाईते, १ जना गम्भिर । घाइतेहरूकाे बिवरणसहित

आँबुखैरेनी । मुग्लिन–आँबुखैरेनी सडकखण्डमा दुई वटा माईक्रो बस एकापसमा ठोक्किएर दुर्घटना भएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ स्थित साखरमा मुग्लिङबाट आँबुखैरेनी तर्फ आउदै गरेको बा २ ख…
शहिद लखनको घैरुङमा पहिलो पटक व्यावसायीक रुपमा रेशम किराको खेती सुरु

शहिद लखनको घैरुङमा पहिलो पटक व्यावसायीक रुपमा रेशम किराको खेती सुरु

घैरुङ । गोरखाको सहिद लखन गाउँपालिकामा पहिलोपटक व्यावसायिक रुपमा रेशम किराको खेती गरिएको छ ।गाउँपालिकाको वडा नम्बर ६ घैरुङस्थित ज्यामिस्वाँरामा मनकामना रेशम खेती कृषि समूहले रेशम किराको व्यावसायिक खेती गर्न…
२७ बर्षीय कमलाले गरिन माइतीघरमा झुण्डिएर अात्महत्या

२७ बर्षीय कमलाले गरिन माइतीघरमा झुण्डिएर अात्महत्या

गाेरखा, साउन ८ गते गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङलीस्थित माइलीटारमा २७ बर्षकी कमला कुमालले माइतीघरमा झुण्डिएर अात्महत्या गरेकी छन् । करिब १० बर्षअघि बिवाह गरेकी कमला बिगत डेढ…
त्रि.वि.मा एक महिनाअघि लागेकाे ताला अझै खुलेन

त्रि.वि.मा एक महिनाअघि लागेकाे ताला अझै खुलेन

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेको एक महिना पुगिसक्दा पनि ताला खोल्ने विषमा दुवै पक्षबीच सहमति हुन सकेको छैन । त्रिभुवन विश्वविद्यालय पीडित संघर्ष समितिले असार ७ गते त्रिविका…
निर्माणाधिन भ्यू टावरमा करेन्ट लागेर एकजनाको मृत्यु

निर्माणाधिन भ्यू टावरमा करेन्ट लागेर एकजनाको मृत्यु

दमक/ झापाको दमकमा निर्माणाधिन भ्यू टावरमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा भ्यू टावरमा नै काम गर्ने एक ईलोक्ट्रोसियन रहेको जनाईएको छ । बारा घर भएका ३२…
जबरजस्ती करणी अाराेपमा २७ बर्षका तामाङ पक्राउ

जबरजस्ती करणी अाराेपमा २७ बर्षका तामाङ पक्राउ

गोरखामा ३० बर्षका एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पालुङटार नगरपालिका वडा नम्बर ६ जुडीखोलाकी ३० बर्षकी  महिलालाई  ३ गते राती अन्दाजी ११ः ३०…
भानु कप फुटबल प्रतियोगिताको उपाधि सेभेन स्टारको पाेल्टामा

भानु कप फुटबल प्रतियोगिताको उपाधि सेभेन स्टारको पाेल्टामा

डुम्रे , साउन ७ राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्तीको अवसरमा भन्सार युवा परिवारद्वारा आयोजित राष्ट्रिय खुल्ला भानुकप फुटबल प्रतियोगिताको उपाधि सेभेन स्टार युवा क्लब साजबोटेले जितेको छ…
पालुङटारका बिभिन्न स्थानहरूमा लम्पी स्किन राेग फैलिंदै

पालुङटारका बिभिन्न स्थानहरूमा लम्पी स्किन राेग फैलिंदै

गाेरखा, गाेरखाकाे पालुङटार नगरपालिकाका बिभिन्न स्थानहरूमा लम्पी स्किन राेग फैलिरहेकाे छ । शुरूमा केही स्थानमा मात्र देखिएकाे राेग अहिले करिब सबैजसाे वडाहरूमा फैलिएकाे पशु स्वास्थ्य शाखा पालुङटारले जनाएकाे छ ।…
काठमाडौंको सामाखुशीमा बाढीले बगाउँदा एक बालक बेपत्ता

काठमाडौंको सामाखुशीमा बाढीले बगाउँदा एक बालक बेपत्ता

७ साउन, काठमाडौं । काठमाडौंको सामाखुशीमा बाढीले बगाउँदा एक बालक बेपत्ता भएका छन् । सामाखुशी बस्ने र पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने १३ वर्षका साजन मगर बेपत्ता…
चारजना सवार माेटरसाइकल भ्यानसँग ठोक्किदा ३ जनाकाे मृत्यु

चारजना सवार माेटरसाइकल भ्यानसँग ठोक्किदा ३ जनाकाे मृत्यु

सुनसरीको इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। शुक्रबार राति १०:४० बजे इटहरी नगरपालिका-१७ कान्छी चोकमा चारजना चढेको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर डब्लु बी ७३…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.