ऐना पहरामा यात्रुबाहक बस दुर्घटना, उद्धार कार्य जारी
काठमाडौं, १८ साउन । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको ऐना पहरामा यात्रुबाहक बस दुर्घटनामा परेको छ । गोरखाबाट नारायणगढतर्फ जाँदै गरेको ग २ ख १०७७ नम्बरको बस आइतबार बिहान दुर्घटनामा परेको हो।…